Ghumante Yatri | Nomadic Travel
@jhalakdai
Inscritos
views
Videos
API
6K
Contador de inscritos YouTube ao vivo
Loading Advanced Analytics...
Ghumante Yatri | Nomadic Travel
फ्याफुल्ला अनि नमस्ते 🙏
हाम्रो गाउँ, टोल, समुदाय, समाज, पालिका, जिल्ला, र सिङ्गो राष्ट्रको हित हुने गरि, समाजमा भएको बिकृति, विसंगतिको पर्दा फास साथै सामाजिक कार्यमा अग्रसर भएर समाजमा भएका बिभिन्न बिपन्न, अनाथ, गरिब, बेशाहारा, अपाङ्गता इत्यादी व्यक्तिहरुको निमित्त साहारा दिनको लागि र समाजमा भएको विभिन्न सस्कृति, परम्परा, कला, पर्बको यबम धार्मिक सम्पदाको audio & viedo, तपाइहरु माझ पस्काउने लक्ष्य सहित, हाम्रो समूह " Ghumante Yatri | Nomadic Travel " इ. स 2024 देखि अबरात्र खटिने र जोस जागर र भावना सहित हाम्रो टिम तयार भएको छ,
उक्त टिमले नेपाल भरि जुन कुनै ठाउमा भएको मनोरम दृश्य जस्ताको तस्तै तपाई माझ प्रस्तुत गर्ने प्राकृतिक सौदर्यको प्रचार साथै पर्यटन प्रबर्दनमा टेवा पुर्याउने उदेश्यको साथ हामी अघि बढनेछ भन्ने विश्वास ब्यक्त गर्दछौ 🙏
आगामीको हाम्रो mission हेर्न र बुझ्न कृपया, हाम्रो (Facebook page - YouTube chanel, Tiktok, Instagram subscribe, like, comment र share गर्न आनाकानी नगर्न हार्दिक अपिल गर्दछौ 🙏
Embed
Acompanhe inscritos do YouTube em tempo real. Estatísticas ao vivo, visualizações, criadores e busca por nome de usuário.
Videos
Desi Rap songs || Namdu -6, Baityashowr ll Ghumante Jhalak Dai
Uploaded
18
views
3
Likes
2
Comments
About RealtimeSubCount.com
Acompanhe inscritos do YouTube em tempo real. Estatísticas ao vivo, visualizações, criadores e busca por nome de usuário.